मानसरोवर यात्रामा भोटेकोसी उर्लियो, इटहरीका खड्का दम्पतीको कुशको शवमा अन्त्येष्टि

  • शुक्रबार​ ९ असो २०८३ १२:४० PM
इटहरी : शुक्रबार इटहरीको बुढी खोला किनारमा मानिसहरूको भीड थियो। वातावरण शान्त थियो, तर त्यहाँ उपस्थित अधिकांशका आँखामा आँसु थिए। केही समयअघिसम्म घर फर्किने आशामा बाटो हेरिरहेका आफन्तहरू आज भने अन्तिम संस्कारका लागि जम्मा भएका