स्याकार र एनआईसी एशियाबीच सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज

  • शुक्रबार​ ९ असो २०८३ १२:१९ PM
काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ । होण्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी दुई कम्पनीबीच सम्झौता भएको हो । ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउने उदेश्यले उक्त सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया