दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

  • शुक्रबार​ ९ असो २०८३ १२:३१ PM
ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा दोस्रो पटक आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त