राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

  • शुक्रबार​ ९ असो २०८३ १२:४६ PM
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट