नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

  • शुक्रबार​ ९ असो २०८३ ०१:०१ PM
चितवन / वर्षातसँगै नारायणगढमुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार साँझ ८ः०० बजेदेखि ती दुवै सडक पहिरोका कारण