येँया (इन्द्रजात्रा) मा रथयात्रा सुरु : राष्ट्रपति, उपराष्ट्रपतिसहित विशिष्ट पदाधिकारीलाई कार्यवाहक प्रमुख डंगोलबाट स्वागत 

  • शुक्रबार​ ९ असो २०८३ ०६:०६ PM
काठमाडौँ । येँया (इन्द्रजात्रा) का धार्मिक, सांस्कतिक तथा सामाजिक क्रियाकलापमध्ये जीवित देवीदेवताको रथयात्रा आजबाट सुरु भएको छ । बसन्तपुर कुमारी घर अगाडिबाट जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गरेर यात्रा सुरु गरिएको हो । जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित विशिष्ट पदाधिकारी वसन्तपुर पुग्नुभएको थियो । यस्तै कार्यवाहक प्रधानमन्त्री डा