एमालेमा बदलिँदो राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

  • शुक्रबार​ ९ असो २०८३ १२:३९ PM
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक सक्रियता मात्र होइन, विगतमा उनलाई पार्टी राजनीतिबाट टाढा राखिएको निर्णय र अहिले पुनः अघि सारिन खोजिएको राजनीतिक परिस्थितिबारे समेत बहस सुरु भएको छ । एमालेको एघारौँ महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक