काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् । उनी २०८० सालदेखि इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदल गद्दी बैठक पुग्दै आएका छन् । राष्ट्रपति पौडेलसँगै विशिष्ट व्यक्तिहरूले पनि… Continue reading राष्ट्रपति पौडेलदेखि उच्च अधिकारीहरुले गद्दी बैठकबाट गरे इन्द्रजात्रा अवलोकन