एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँग गल्फको साझेदारी नवीकरण

  • शुक्रबार​ ९ असो २०८३ १२:२७ PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ। नेपालका लागि गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिएको हो। झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारी नवीकरणको घोषणा गरिएको हो। सम्झौताअनुसार गल्फ लुब्रिकेन्ट्स जनकपुर बोल्ट्सको आधिकारिक… Continue reading एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँग गल्फको साझेदारी नवीकरण