कुलेखानीमा जल सतह नियन्त्रणमै : बाँध खोल्नुअघि एसएमएस र ३ पटक बज्नेछ साइरन

  • शुक्रबार​ ९ असो २०८३ ११:२४ AM
काठमाडौं । सामाजिक सञ्जालमा कुलेखानी जलविद्युत आयोजनाको बाँध खोलिएको भनी फैलिरहेका भिडियो तथा खबरहरू पूर्णतः भ्रामक र असत्य रहेको आयोजनाले बताएको छ । कुलेखानी प्रथमका कार्यालय प्रमुख प्रह्लाद राउतले सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरू दुई–तीन वर्ष पुराना रहेको र हाल बाँधका ढोकाहरू नखोलिएको बताए । उनले आम नागरिकमा त्रास फैलाउने खालका असत्य सामग्री सम्प्रेषण नगर्नसमेतContinue reading "कुलेखानीमा जल सतह नियन्त्रणमै : बाँध खोल्नुअघि एसएमएस र ३ पटक बज्नेछ साइरन"