भोटेकोशी बाढीपछि बेपत्ता ऋचाले लोकसेवा पास गरिन्, परिवारमा भने खुसी छाउन सकेन

  • शुक्रबार​ ९ असो २०८३ ११:४५ AM
विराटनगर :भोटेकोशीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकी विराटनगरकी २४ वर्षीया ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी छन् । लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा ऋचाले सब–इञ्जिनियर पदमा नाम निकालेकी हुन् । प्रकाशित नतिजामा उनको