काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम एनर्जी ड्रिंकले प्रचार अभियान सुरु गरेको छ । एनपीएलमा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको एक्सट्रीमले प्रतियोगिता सुरु हुनुअघि नै विभिन्न प्रचार कार्यक्रम सञ्चालन गरेको हो । अभियानअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका बाहिरका ७ वटा प्रवेशद्वारलाई एक्सट्रीमले