काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मेयराज पौडेललाई महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ । महासंघले लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो । महासंघका अनुसार पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताले यातायात तथा पारवहन क्षेत्रका समस्या समाधान गर्न तथा व्यापार सहजीकरणमा सहयोग पुग्ने