प्रधानमन्त्रीको सम्बोधनले विश्वमञ्चमा जलवायु न्यायको मुद्दा जोडदार रुपमा उठ्यो : अध्यक्ष कार्की
काठमाडौँ / जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै फाउन्डेसन’की अध्यक्ष प्रजिता कार्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनु भएको मुद्दाप्रति