‘ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं’

  • शुक्रबार​ ९ असो २०८३ ११:१७ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्माणाधिन जलविद्युत तथा ऊर्जा आयोजनामा पार्टीसम्बद्ध स्थानीय तह वा नेता–कार्यकर्ताबाट अवरोध भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राजनीतिक दलहरूसँग छलफल तथा संवाद गर्ने आयोजना गरेको एक कार्यक्रममा सभापति थापाले ऊर्जा उद्यमीलाई स्थानीय तह वा राजनीतिक पहुँचका आधारमा अनावश्यक दुःख दिने… Continue reading ‘ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं’