काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष ब्रान्ड सक्रियता सुरु गरेको छ। सिजन–३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर सम्बन्धित टोलीलाई समर्पित ७ वटा गेट निर्माण गरिसकेको जनाएको छ। गेटहरूमा सम्बन्धित टोलीको… Continue reading एनपीएल सुरु नहुँदै एक्सट्रीमको ब्रान्ड सक्रियता, कीर्तिपुरमा ७ गेट