ग्रिड कनेक्सन मस्यौदा सच्याउन इप्पानको १९ बुँदे प्रस्ताव, प्रसारण ढिलाइको जोखिम उत्पादकलाई नथोपर्न माग

  • शुक्रबार​ ९ असो २०८३ ११:५९ AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले तयार गरेको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा विद्युत् उत्पादकमाथि थप आर्थिक तथा प्राविधिक जोखिम सिर्जना हुने भन्दै १९ बुँदे संशोधन प्रस्ताव गरेको छ। इप्पान अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र विद्युत्… Continue reading ग्रिड कनेक्सन मस्यौदा सच्याउन इप्पानको १९ बुँदे प्रस्ताव, प्रसारण ढिलाइको जोखिम उत्पादकलाई नथोपर्न माग