राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

  • शुक्रबार​ ९ असो २०८३ १०:५७ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्राको अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेलसँगै, उपराष्ट्रपति कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले लगायत विशिष्ट अतिथीले पनि जात्राको अवलोकन गरे । राष्ट्रपतिसहित उच्च पदस्थलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरिन् । The post राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन appeared first on Kalika Khabar.