देउवा समूहद्वारा देशभर केन्द्रीय प्रतिनिधि खटियो (सूचीसहित)

  • शुक्रबार​ ९ असो २०८३ १०:३७ AM
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ। आगामी २१ देखि २३ मंसिरसम्म आयोजना हुने महाधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले देउवा समूहले सातै प्रदेशका