सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३४ ढोका खोलिए

  • शुक्रबार​ ९ असो २०८३ १०:४९ AM
इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ । शुक्रबार दिउँसो ४ः१५