काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भइरहेको अधिवेशनमा सकेसम्म सहमति नभए प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री एवं सांसद समेत रहेका नेता केसीले महाधिवेशनमा सकेसम्म सतप्रतिशत सहमति र एकता गर्ने तर त्यसको सम्भावना नरहेको अवस्थामा लोकतान्त्रिक प्रतिष्पर्धा गर्नुपर्ने बताए । तर नेतृत्व चयनका लागि हुने प्रतिष्पर्धामा हस्तक्षेप, दबाब र