काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ । सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । गत असोज २ गते संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले विगतको गतिविधि र प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने निर्णय