१० दिन सुरुङमा फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

  • शुक्रबार​ ९ असो २०८३ ११:१५ AM
काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि महर्जनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालबाट ललितपुरस्थित निवासतर्फ फर्किएका उनलाई विभिन्न स्थानमा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका छन् । गत भदौ १० गते आएको भीषण