नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

  • शुक्रबार​ ९ असो २०८३ १०:२५ AM
काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा हालै सम्पन्न संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र महासचिवमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी… Continue reading नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति