काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन पूरा गरेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। त्यसमध्ये ९ अर्ब रुपैयाँ बैंक… Continue reading ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा जुट्यो ९ अर्ब, माछापुच्छ्रे बैंकको अगुवाइमा ६ संस्थाले लगानी गर्दै