काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकलाई सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एशिया बैंकले होन्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सहज सवारी कर्जा उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ दिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।… Continue reading एनआईसी एशिया बैंक र होन्डा कारबीच सहुलियतपूर्ण अटो लोन सम्झौता