बारा : बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रामले आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको थियो । गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले ईसीजी परीक्षणपछि उनको बाटोमै मृत्यु भइसकेको जनाएको डीएसपी घलेले बताए । करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा थप चार जना घाइते ... The post करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु appeared first on Kalika Khabar.