अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको उल्लेख्य योगदान: एनसेलले एक वर्षमा बुझायो १७.२४ अर्ब राजस्व

  • शुक्रबार​ ९ असो २०८३ ०९:४६ AM
दूरसञ्चार क्षेत्रले सञ्चार सेवा विस्तारसँगै राज्यको राजस्व, डिजिटल पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत योगदान गर्दै आएको छ। नेपालमा हाल सरकारी लगानीको नेपाल टेलिकम र निजी लगानीको एनसेलले दूरसञ्चार क्षेत्रको The post अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको उल्लेख्य योगदान: एनसेलले एक वर्षमा बुझायो १७.२४ अर्ब राजस्व appeared first on Technology Khabar.