विराटनगर: विराटनगर महानगरपालिका–६ को नेपाली कांग्रेस वडा अधिवेशनका क्रममा विवाद भएपछि एक जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो करिब १ः४० बजे विराटनगर–६ स्थित बलभद्र सेवा समिति केसलियाको सभाहलमा भइरहेको वडा अधिवेशनमा विवाद भएको हो। मुस्लिम कोटाबाट क्षेत्रीय