काठमाण्डु-भारी वर्षाका कारण बिहीबार राति सिक्किमको ग्याल्सिङ जिल्लास्थित रिम्बी गाउँमा भीषण पहिरो गएको छ । पहिरो जाँदा २० भन्दा बढी घर बगाएको भारतीयसञ्चारमाध्यले जनाएका छन् । पहिरोमा सरकारी आवाससहित केही घर पूर्ण रूपमा भत्किएका छन् । घटनामा मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाप्रति चिन्ता व्यक्त गर्दै पहिरो प्रभावित बासिन्दाको