पूर्वाधारमन्त्री लम्साल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

  • शुक्रबार​ ९ असो २०८३ १०:०८ AM
काठमाण्डु– नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन्। शुक्रबार मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको हो। भेटका क्रममा राजदूत माओमिङले चीनले नेपालमा विपद्का बेला राहत तथा उद्धारका साथै पुनर्निर्माणका कार्यमा सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि नेपालसँग सहकार्य