सिन्धुपाल्चोक । निरन्तरको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्लाका सबै राजमार्ग तथा सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचनाजारी गर्दै असोज ८ गतेदेखि असोज १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सबै राजमार्ग तथा सडकमा सवारी आवागमनबन्द रहने जनाएको छ । नेपाल मौसम विज्ञान