ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने

  • शुक्रबार​ ९ असो २०८३ ०९:३७ AM
काठमाडौं । ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । यसअघिका सीईओ जगदीश खड्काको कार्यकाल सकिएपछि ईसेवा सञ्चालक समितिले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो । मोबाइल बैंकिङ र क्यूआर भुक्तानीको प्रयोग बढ्दै जाँदा पछिल्लो समय ईसेवाजस्ता डिजिटल वालेटको व्यवसाय विस्तारमा चुनौती देखिएको छ । यस्तो अवस्थामा वालेट व्यवसायलाई थप