सप्तकोशीमा बहाव बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

  • शुक्रबार​ ९ असो २०८३ ०९:४८ AM
काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । नदीमा पानीको सतह उच्च जोखिमको तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अपराह्न २ः१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानीको बहाव मापन गरिएको छ । बहाव निरन्तर बढिरहेको भन्दै बाढी