दशैँमा एआइओएनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

  • शुक्रबार​ ९ असो २०८३ ०९:१७ AM
काठमाडौँ / नेपालमा सीजी मोटर्सले प्रतिनिधित्व गर्दै आएको विद्युतीय सवारीसाधन ब्रान्ड एआइओएनले यस वर्षको दशैँलाई लक्षित गर्दै विशेष दशैँको बहार, एआइओएनको उपहार योजना सार्वजनिक गरेको