आगलागीबाट १४ करोडको क्षति

  • शुक्रबार​ ९ असो २०८३ ०९:५० AM
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण रु १४ करोड ५६ लाखको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न