कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

  • शुक्रबार​ ९ असो २०८३ ०९:५३ AM
बागमती / मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रुपमा विद्युत् उत्पादन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको भारी वर्षासम्मको