काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा रसुवागढी–केरुङ व्यापारिक नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग माग छन् । शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्तामा मन्त्री लम्सालले बाढीपछि बन्द रहेको रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको अस्थायी पुनर्निर्माण तथा यातायात व्यवस्था मिलाउन चीनको सहयोग आवश्यक… Continue reading रसुवागढी नाका पुनः सञ्चालनमा चीनको सहयोग माग, काठमाडौं–केरुङ सडकको नयाँ डीपीआर बन्दै