काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन सुरु गर्नासाथ दर्जनौँ देशका प्रतिनिधिमण्डलले विरोधस्वरूप सभाहल छाडेका छन्। बिहीबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेतन्याहू मञ्चतर्फ अघि बढेपछि विभिन्न देशका प्रतिनिधिहरू सामूहिक रूपमा बाहिरिएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतन्याहूको सम्बोधनका क्रममा बाहिरिएको बताइएको छ। टर्की, ट्युनिसिया, साउदी अरेबिया, कतार, सेनेगल, पाकिस्तान, सुडान, इरान र… Continue reading यूएन महासभामा नेतन्याहूको सम्बोधन बहिष्कार, दर्जनौँ देशका प्रतिनिधि बाहिरिँदा निशानामा परे ममदानी