निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने

  • शुक्रबार​ ९ असो २०८३ १०:१३ AM
काठमाडौं। निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली तथा निर्देशिकाबमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्काशन गर्ने जनाएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका प्रबन्ध… Continue reading निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने