एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्‍यो

  • शुक्रबार​ ९ असो २०८३ ०२:१७ PM
काठमाडौं ।  जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७