काठमाडौं । लगातारको वर्षापछि बढेको बल्खु खोला किनारमा रहेको एउटा घर जोखिममा परेको छ । घर जोखिममा परेपछि घरमा डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको टोलीले ६ परिवारलाई सुरक्षित स्थानमा सारेको हो । The post बल्खु खोला किनारको एउटा घर जोखिममा, डेरा गरी बस्ने ६ परिवारलाई सुरक्षित स्थानमा सारियो appeared first on Kalika Khabar.