सफ्टवेयर विकास गर्न भन्दै कम्पनी खोलेका चिनियाँ नागरिक पक्राऊ

  • शुक्रबार​ ९ असो २०८३ ०८:४७ AM
सूचना प्रविधि (आइटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने अनुमति लिएर नेपाल प्रवेश गरी कानुनले निषेध गरेको खुद्रा व्यापार सञ्चालन गर्दै आएका एक चिनियाँ नागरिक विराटनगरबाट पक्राऊ परेका छन्। विराटनगर महानगरपालिका-७ स्थित The post सफ्टवेयर विकास गर्न भन्दै कम्पनी खोलेका चिनियाँ नागरिक पक्राऊ appeared first on Technology Khabar.