इलाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत माईजोगमाई गाउँपालिका–५, सोयाङबाट १७ वर्षीय सुजल चापागाईं क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। ३५ वर्षमुनिको युवा कोटाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका चापागाईं इलाम जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि भएको नेपाली कांग्रेस