प्रधानमन्त्री बालेनको राष्ट्रसंघीय सम्बोधनमा ‘जेनजी’ को साथ-कुरा राम्रो भयो, अब नतिजा देखाउने काम सुरु भयो

  • शुक्रबार​ ९ असो २०८३ ०८:५३ AM
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको प्रभावकारी सम्बोधनप्रति ‘जेनजी’ नेतृत्व तहका युवाहरूले उत्साहजनक र सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। युवा अभियन्ताहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, प्राकृतिक विपद् तथा विश्वव्यापी शासन प्रणालीमा विद्यमान विरोधाभास