बालेनको सम्बोधनले विश्वमा नयाँ सन्देश प्रवाह भएको रास्वपा सचेतकको दाबी

  • शुक्रबार​ ९ असो २०८३ ०८:४० AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले दक्षिण एसिया र उपेक्षित समुदायको आवाज विश्वमञ्चमा पुर्‍याउन सफल भएको दाबी गरेका छन् । शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका प्रधानमन्त्री शाहको मन्तव्यमाथि पत्रकारहरूको ह्वाट्सएप ग्रुपमा प्रतिक्रिया दिँदै परियारले सम्बोधनले नेपालको स्वाभिमान र मौलिक पहिचानलाई