काठमाण्डु– मनोहरा खोलामा बाढीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङ च्यासल पुगेका छन् । उनले शुक्रबार दिउँसो मनोहरा किनारमा पुगेर बाढीको अवस्था र जोखिमबारे स्थलगत निरीक्षण गरेका हुन् । गृहमन्त्री गुरुङ एमाले केन्द्रीय कार्यालय नजिकै रहेको मनोहरा खोला क्षेत्रमा पुगेका थिए । निरीक्षणका क्रममा उनले बाढीको अवस्थाबारे जानकारी लिनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकायलाई