जनकपुरमा सरकारविरुद्ध प्रदर्शन

  • शुक्रबार​ ९ असो २०८३ ०८:५९ AM
जनकपुरधाम– शुक्रबार जनकपुरमा सरकारविरोधी प्रदर्शन भएको छ । गुठी तथा कुट्टीको जग्गा खाली गराउने सरकारी अभियान रोक्न माग गर्दै प्रदर्शन भएको हो । ‘गुठी–कुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समिति’ को अगुवाइमा प्रदर्शनकारी सरकारविरुद्ध सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । पुस्तौँदेखि गुठी तथा कुट्टीको जग्गामा बसोबास