सुनसरी– लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन् । यो समाचार तयार पार्दासम्म कोशीमा २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन भएको छ । तल्लो तटीय तथा डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार