नेपाललाई एसियाको आर्थिक र डिजिटल ‘ब्रिज’ बनाउनुपर्नेमा परराष्ट्रमन्त्रीको जोड

  • शुक्रबार​ ९ असो २०८३ ०८:३५ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् । न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको भौगोलिक अवस्थालाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने बताए । उनले नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ भनेर हेर्ने दृष्टिकोण